Thursday, April 17, 2025
10.2 C
New York
Thursday, April 17, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

मेयर बालेनलाई भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरेको एमाले विद्यार्थी नेताको आरोप

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेपछि विद्यार्थी नेता बडालले मेयर शाहमाथ खुफिया एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले सांग्रिला होटेल पछाडि घर भाडा लिएर दैनिक भारतीय खुपिया एजेन्सीको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै बालेनलाई त्यो काम बन्द गर्न भनेका छन् । उनले नेपाली जनताले बालेनको असलियत बुझ्ने दिन धेरै टाढा नभएको पनि लेखेका छन् ।

यस्तो बडालको फेशबुक मार्फत सार्वजनिक धारणा-

काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुफिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img